चैत्र १८, २०८२ बुधबार | ०८:२२:१४
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

रहमान र रासिद चम्किदा अफगानिस्तनको रवाफिलो जित

दुबई । मुजिब उर-रहमानले पाँच विकेट लिएपछि अफगानिस्तानले सोमबार आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेटमा स्कटल्यान्डमाथि एक सय ३० रनको फराकिलो जित हात पारेको छ ।

अफगानिस्तानले प्रस्तुत गरेको एक सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १०.२ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र जोड्न सक्यो । 

स्कटल्यान्डका जर्ज मुन्सेले २५, क्रिस ग्रेभिसले १२ र कप्तान काइल कोट्जरले १० रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो स्कोर छुन सकेनन् । 

पहिलो विकेटका लागि मुन्से र कोट्जरले २८ रनको साझेदारी गरेका थिए । तर मुजिवको घातक बलिङमा स्कटल्यान्डले थप ३२ रन जोड्दा १० विकेट गुमायो ।

मुजिबले चार ओभरमा २० रन खर्चेर पाँच विकेट लिए । त्यस्तै रासिद खानले चार र नविन अल हकले एक विकेट  लिए ।

यसअघि नाजिबुल्लाह जार्दानको ५९, ओपनर हज्मतुल्ला जजाई र रहमानउल्लाह गुरबाजको ४६ रनप्रेरित निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९० रनको विशाल लक्ष्य खडा गरेको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो