चैत्र १६, २०८२ सोमबार | ००:५५:४९
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

अस्ट्रेलियाले दियो इङ्ल्यान्डलाई २ सय ८७ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा इङ्ल्यान्डसामू २ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले ८३ बलमा सात चौकाको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी क्यामरुन ग्रिनले ४७, स्टिभ स्मिथले ४४, मार्कुस स्टोइनिसले ३५, एडम जाम्पाले २९, डेविड वार्नरले १५, ट्राविस हेडले ११, मिचेल स्टार्च र कप्तान प्याट कमिन्सले समान १० रन बनाए ।

लाबुसेनले तेस्रो विकेटका लागि स्मितसँग ७५ र पाँचौं विकेटका लागि ग्रिनसँग ६१ रनको साझेदारी गरे ।

इङ्ल्यान्डका लागि क्रिस वोक्सले चार, मार्क उड र आदिल राशिदले समान दुई तथा डेविड विली र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।

इङ्ल्यान्ड दोस्रो तथा अस्ट्रेलिया पाँचौं जितको लक्ष्यमा छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो