चैत्र १५, २०८२ आइतबार | ०३:१४:४३
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

त्रिकोणात्मक शृंखलाः हङकङले दियो युएईलाई २ सय १३ रनको लक्ष्य

काठमाडौं  । त्रिकोणात्मक  ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको समूह चरणको अन्तिम खेलमा हङकङले संयुक्त अरब इमिरेट्स( युएई) सामू २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय १२ रनको योगफत तयार पारेको थियो ।

हङकङका लागि मार्टिन कोएट्जीले ५५ बलमा १० चौका र चार छक्काको मद्दतले सर्वाधिक ८६ रनको योगदान गरे ।  यसैगरी बाबर हायतले २० बलमा समान पाँच चौका र छक्काको मद्दतले अविजित ६० र अन्शुमन रथले ४१ रन बनाए ।

दोस्रो विकेटका लागि कोट्जी र रथले १ सय ६ रनको साझेदारी गरेका थिए । युएईका लागि निलान्स केसवानी, सञ्चित शर्मा र अकिफ राजाले समान एक विकेट लिए ।

फाइनलमा स्थान बनाउन दुवै टोलीलाई जित्नै पर्ने दबाब छ । यसअघि हङकङले नेपालसँग ६ विकेट र ७९ रन तथा युएईसँग ६ विकेटको पराजय व्यहोरेको थियो । युएई पनि नेपालसँग सात विकेट र पाँच विकेटले स्तब्ध बनेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो