चैत्र १५, २०८२ आइतबार | २१:४३:५६
कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा लामो प्रतिक्षा पछि पहिलो जितको खोजीमा मुम्बई पिएम कपमा काठमाडौं हुने अन्तिम २ खेल आज

स्तर अनुसारको फिल्डिङ भएनः कप्तान रोहित

फाइल फोटो

काठमाडौं । नेपालका कप्तान रोहितकुमार पौडेलले पनि भारतविरुद्ध आफ्नो स्तर अनुसारको फिल्डिङ गर्न नसकेको बताएका छन् ।

एसियाली खेलकुदमा भारतसँग पराजय ब्यहोरेपछि रोहितले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘फिल्डिङमा हाम्रो जुन स्तर थियो, आज त्यसअनुसारको प्रदर्शन हुन सकेन । कहिले काँही यस्तो हुन्छ,’ रोहितले भने,‘ ब्याटिङमा पनि राम्रो सुरुआत गर्न सकेनौं । तर पछि दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र करण केसीले राम्रो खेले । सुरुमा राम्रो गर्न सकेको भए नतिजा जे पनि हुन सक्थ्यो।’  

रोहितले भारतसँग हार व्यहोरे पनि प्रतियोगिताले विश्वकप छनोटका लागि आत्मविश्वास बढाएको बताए ।

‘हामीले भातसँग हार व्यहोरे पनि सन्तोषजनक प्रदर्शन गर्यो । मंगोलिया र माल्दिभ्ससँगको खेल उत्कृष्ट थियो,’ रोहितले भने,‘ हामी ट्वान्टी-२० विश्वकपको छनोट खेल्दै छौं । त्यसअघि खेलाडीले तय समात्नु सकारात्मक पक्ष हो । यो प्रतियोगिताले आत्मविश्वास बढाएको छ ।’

चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो