चैत्र ९, २०८२ सोमबार | ०८:५८:१३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

एपेक्स कप क्रिकेटः पाटन क्याम्पस क्वार्टरफाइनलमा

काठमाडौं । एपेक्स आइसिसी कप क्रिकेट प्रतियोगितामा सोमबार काठमाडौं स्कुल अफ ल (केएसएल) लाई ५ विकेटले पराजित गर्दै पाटन मल्टिपल क्याम्पसले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको पाटन समूह ‘सी’ को शीर्ष स्थानमा रह्यो । दोस्रो पराजय व्यहोरेको केएसएल २ अंकका साथ पुछारमा रहँदै बाहिरियाे ।

मुलपानी क्रिकेट रंगशाला (तल्लो) केएसएलले प्रस्तुत गरेको ५८ रनको लक्ष्य पाटनले ९.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । पाटनका लागि विकाश पन्थीले २५ र विशाल पाण्डेले १२ रन बनाए ।

केएसएलका लागि विमल आचार्यले २ तथा कल्याण पराजुली र अविरल पौडेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको केएसएलले १२ ओभरमा सबै विकेट गुमाउँदै ५७ रनको योगफल तयार पारेको थियो ।

केएसएलका लागि विमल आचार्यले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाटनका लागि निर्मल लुईँटेलले ३ तथा प्रज्जोवल श्रेष्ठ र नितिन पाण्डेले समान २ विकेट लिए ।

यस नितजासँगै यो समूहबाट रत्न राज्यलक्ष्मी कलेज (आरआर) ले पनि उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

सोमबार नै तय भएको ब्लुबर्ड र शिक्षान्तर कलेजबीचको खेल वर्षाका करण स्थगित भएको छ ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो