चैत्र १४, २०८२ शनिबार | ०६:२९:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अविनास ट्वान्टी-२० अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलर

काठमाडौं । तीव्र गतिका बलर अविनाश बोहरा ट्वान्टी-२० अन्तर्राष्ट्रिय ६ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । १९ औं एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध १ सय ३८ रनकाे जित निकाल्दा अभिनाशले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

२ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । अविनाशले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए ।

 यसअघि सन्दीप लामिछाने र करण केसीले मात्रै ट्वान्टी-२० अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिएका थिए । करणले सन् २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध ३.४ ओभरमा २१ रन खर्चिएर तथा  सन्दीपले २०२२ अगस्टमा केन्याविरुद्ध ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिएका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शनको कीर्तिमान मलेसियाका तीव्र गतिका बलर स्याजरुल इद्रुसको नाममा छ । उनले चीनविरुद्ध केहि महिना अघि मात्रै ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ७ विकेट लिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो