चैत्र १८, २०८२ बुधबार | ०८:२२:२०
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

एसियाली खेलकुदका लागि चीन जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार १९ औं एसियाली खेलकुदका लागि चीन जाने राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ ।

नेपालले असोज १० मा मंगोलिया र असोज १४ मा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गर्न सके क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र पदक जित्ने लक्ष्य रहेको बताए । उनले भने ‘राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य पदक जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरू तयार छौँ । आउने अझै राम्रो गर्नेछौँ ।’

खेलाडीहरूलाई बिदाइ गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी, मनोबल कमजोर नहुनेगरी आफूहरू लाग्ने बताए ।

उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए ।

‘पहिलाको भन्दा उत्कृष्ट रूपमा यो कार्य समितिले यहाँहरूको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुनेगरी हामी हौसला बढाउने छौँ,’ चन्दले भने‘ एसियाडको अग्रिम शुभकामना छ । हामी पदकका लागि उच्च मनोबलका साथ खेल्नेछौँ ।  नेपालको शीर उच्च हुनेगरी खेलिरहनुभएको छ ।

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले आफूहरू नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा रहेको बताए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो