चैत्र १८, २०८२ बुधबार | १६:०४:४३
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा

पारस र प्रशान्तबीच सचिवमा प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को सचिव पदको लागि पूर्व कप्तान पारस खड्का र पूर्व सदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ ।

आगामी चार वर्षे कार्यकालको लागि आज (शनिबार) क्यानको निर्वाचन हुँदैछ । सचिव पदको लागि खड्का र मल्लले उम्मेदवारी दिएका छन् ।

बानेश्वरस्थित एक होटलमा हुने निर्वाचनमा खड्कालाई अध्यक्ष चतुरबहादुर चन्दको साथ छ । चन्द खड्कालाई साथमा राख्दै आगामी चार वर्ष सफल बनाउन चाहन्छन् ।

मल्ल समेत पछिल्लो चार वर्ष चन्दको साथमै थिए । तर, नेपाल ट्वान्टी २० लिगको विवाद चरमोत्कर्षमा पुगेपछि चन्दले मल्लको साथ छाडेका थिए । मल्ल प्रतियोगिता आयोजनाको प्रमुख हुन् ।  विवाद चर्किएपछि उनले पदबाट राजिनामा दिएका थिए ।  

चन्दलाई बर्दिया जिल्लाका विनयराज भण्डारीले चुनौती दिने घोषणा गरिसकेका छ । मतदान दिउसो १२ बजे हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो