चैत्र १७, २०८२ मंगलबार | २०:०४:४२
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

नेपाली भेट्रान क्रिकेट टोली पाकिस्तान प्रस्थान

काठमाडौं । पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’ मा सहभागिता जनाउने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । किरणशमशेर जबराको कप्तानीमा रहेको टोलीलाई नेपाल क्रिकेट संघ ( क्यान) ले आइतबार बिदाइ गरेको हो ।

सेप्टेम्बर १८ देखि अक्टोबर २ सम्म हुने प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, वेस्ट इन्डिज, पाकिस्तान, अमेरिका, हङकङ, युनाइटेड अरब इमिरेट्स (युएई)  र क्यानडाले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा सबै देशबाट ४० वर्षमाथिका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । एकदिवसीय संरचनामा हुने प्रतियोगितामा साहिद अफ्रिदी, मिसवाह उल हकजस्ता चर्चित क्रिकेटरहरुले प्रतिस्पर्धा गर्नेछन् ।

सिंगल राउन्ड रोविन लिग पद्दतिमा हुने प्रतियोगिताबाट शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताका लागि नेपाली टोलीसँगै अम्पायरमा रविन्द्र गुप्ता पनि पाकिस्तान जानेछन् ।

नेपाली टोलीः

किरणशमशेर जबरा (कप्तान), विकाश सिंह, सन्तोष भण्डारी, उदयबहादुर थापा (उपकप्तान), सजल देवकोटा, समिर क्षेत्री, रामनरेश यादव, रविन जोशी, बाबुजान अन्सारी, मुर्तुजा हवारी, सञ्जय श्रेष्ठ, विनित बास्तोला, सचिन मल्ल, सुमन उदय, खेमबहादुर थापा कर्णविर थापा क्षेत्री (व्यवस्थापक)


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो