चैत्र ५, २०८२ बिहीबार | १९:१४:१८
लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा

एसियाली खेलकुदका लागि घोषित भारतीय क्रिकेट टोलीमा एक परिवर्तन

एसियाली खेलकुदबाट बाहिरिएका शुभम माभी

काठमाडौं । चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि भारतीय पुरुष क्रिकेट टोलीमा एक परिवर्तन भएको छ । चोटका कारण शिवम माभीले एसिया कप गुमाउने भएका छन् । उनको स्थान आकाश दीपलाई टोलीमा बोलाइएको छ ।

करिब एक महिना भारतीय क्रिकेट बोर्डले ऋतुराज गायकवाडको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।

पहिलो रोजाइका खेलाडी घरेलु मैदानमै हुने एकदिवसीय विश्वकपमा ब्यस्त हुने हँदा भारतले दोस्रो रोजाइका खेलाडीलाई एसियाली खेलकुदमा पठाउनेछ ।   

एसियाली खेलकुद अन्तर्गत क्रिकेट आगामी सेप्टेम्बर १९ देखी अक्टोबर ८ सम्म जेजिंग युनिभर्सिटी अफ टेक्नोलोजी पिंगफेंग क्रिकेट फिल्डमा हुनेछ । प्रतियोगिता ट्वान्टी- २० शैलीमा हुनेछ ।

भारतको पुरुष टोलीः

ऋतुराज गायकवाड (कप्तान),वासिन्टन सुन्दर, तिलक बर्मा, शिवम दुवे, यशस्वी जैसवाल, राहुल त्रिपाठी, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर),शाहजाद अहमद, रवि विश्रोई,आवेश खान,अर्शदीप सिंह, मुकेश कुमार, आकाश दीप, प्रभशिम्रन सिंह (विकेटकिपर)

यसैगरी महिला टोलीमा पनि एक परिवर्तन भएको छ । अञ्जली सरवानीको स्थानमा पूजा वस्त्राकरलाई टोलीमा बोलाइएको छ ।

महिल टोली:

हरमनप्रीत कौर (कप्तान), शेफाली वर्मा, जेमिमा रोड्रिगेज, स्मृति मंधाना (उपकप्तान), अमनजोत कौर, देविका वैद्,  दीप्ति शर्मा, ऋचा घोष (विकेटकीपर), , पूजा वस्त्राकर, तितास साधु, राजेश्वरी गायकवाड, मिन्नु मणी, कनिका आहुजा, उमा क्षेत्री (विकेटकीपर), अनुषा बरेड्डी


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।