चैत्र १८, २०८२ बुधबार | ०८:२२:२२
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

थिक्क्षनाले एसिसी एसिया कपको फाइनल गुमाउने

काठमाडौं । श्रीलंकन स्पिनर महेश थिक्क्षनाले चोटका कारण एसिसी एसिया कपको फाइनल गुमाउने भएका छन् । सुपर फोर अन्तर्गत पाकिस्तानविरुद्ध खेल्ने क्रममा २३ वर्षिय थिक्क्षनाको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो ।

टोलीका कप्तान दासुन शनकाले थिक्क्षना एसिया कपको फाइनलमा उपस्थित हुन नसक्ने पुष्टि गरेका छन् । ‘ग्रेड थ्रीको चोट लागेकाले थिक्क्षना फाइनल खेलमा उपस्थित हुने छैनन् । तर उनी विश्वकपका लागि फिट हुने विश्वास लिएका छौं,’ शनकाले भने ।

थिक्क्षनाले एसिया कपका पाँच खेलमा आठ विकेट लिएका थिए । श्रीलंकन क्रिकेट बोर्डले थिक्क्षनाको स्थानमा साहन अरचिगेलाई टोलीमा बोलाएको छ ।

साबिक विजेता श्रीलंकाले आइतबार हुने फाइनलमा भारतको सामना गर्नेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो