चैत्र १३, २०८२ शुक्रबार | १०:५४:५६
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

क्रिकेटर ललितलाई सहयोग गर्ने भारतीय व्यावसायी मित्तलको घोषणा

काठमाडौं । भारतीय व्यावसायी अनुपम मित्तलले नेपाली क्रिकेटर ललितनारायण राजवंशीलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

मित्तलले ट्विटरमार्फत ललितलाई ब्याटका लागि सहयोग गर्ने जनाएका हुन् । केही दिनअघि सार्वजनिक एक अन्तरवार्तामा ललितले आफूसँग अन्तर्राष्ट्रिय खेलका लागि ब्याट नभएको र टाेलीका सहकर्मीहरुसँग मागरेर काम चलाइराखेको बताएका थिए ।

‘समर्थन ठिक छ । तर, उसलाई ब्याटको साच्चै आवश्यकता छ । उनको लागि एक ब्याट दिउँ,’ मित्तलले आइसिसी एसिया क्रिकेट नामको ट्विटर अकाउन्टले गरेको एक पोस्टमा रिप्लाई दिँदै भनेका छन्, ‘ललितलाई मेरो सम्पर्कमा राख । म उसको ब्याटका लागि योगदान दिन पाएमा खुशी हुनेछु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो