चैत्र १८, २०८२ बुधबार | ०८:२२:५१
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

एसिसी एसिया कपः श्रीलंकाले दियो बंगलादेशलाई २ सय ५८ रनको लक्ष्य

काठमाडौं । सदिरा समाराविक्रमाको उत्कृष्ट ब्याटिङप्रेरित घरेलु टोली श्रीलंकाले एसिसी एसिया कपको सुपर फोर खेलमा बंगलादेशसामू २ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कोलोम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ५७ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि समाराविक्रमाले ७२ बलमा आठ चौका र दुई छक्काको मद्दतमा ९३ रनको योगदान गरे । यसैगरी कुशल मेन्डिसले  ७३ बलमा ६ चौका र १एक छक्काको मद्दतमा ५०, पाथुम निसांकाले ४०, कप्तान दासुन शानकाले  २४, दिमुथ करुणारत्नेले १८ र चरिथ असलंकाले  रन बनाए ।

बंगलादेशका लागि हसन मोहम्मद र तस्किन अहमदले समान तीन तथा शोरिफुल इस्लामले दुई विकेट लिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो