चैत्र १६, २०८२ सोमबार | ०४:३८:४०
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

एकदिवसीय विश्वकपका लागि दक्षिण अफ्रिकाको प्रारम्भिक टोली घोषणा

काठमाडौं । भारतमा हुने आइसिसी एकदिवसीय विश्वकपको लागि दक्षिण अफ्रिकाले  प्रारम्भिक टोली घोषणा गरेको छ । दक्षिण अफ्रिका क्रिकेट बोर्डले मंगलबार टेम्बा बाभुमाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म १० वटा मैदानमा हुँदैछ । दक्षिण अफ्रिकाले अक्टोबर ७ मा श्रीलंकासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । यो खेल दिल्लीको अरुण जेट्ली क्रिकेट रंगशालामा हुनेछ ।

दक्षिण अफ्रिको टोली
टेम्बा बमुभा (कप्तान), क्विनटन डि कक, जेराल्ड कोएट्जी, एडेन माक्ररम, डेभिड मिलर, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मंगाला, केशव महाराज, लुंगी एनगिडी, एनरिच नोर्त्जे, कागिसो रबाडा, ताबरेज शम्सी, रस्सी भान डेर डुसेन

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो