चैत्र १३, २०८२ शुक्रबार | ०३:००:३१
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा महासेठ

काठमाडौं । सुनिल महासेठ मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा चुनिएका छन् ।

शनिबार सम्पन्न संघको दोस्रो अधिवेशनले अध्यक्षमा महासेठलाई चयन गरेको हो ।

महासेठले अध्यक्षका अर्का प्रत्याशी हिरा भगतलाई हराएका हुन् । महासेठले ३२ तथा हिराले १२ मत प्राप्त गरेका थिए ।

त्यस्तै मुर्तुजा हवारीलाई पराजित गर्दै पवनकुमार गुप्ता उपाध्यक्षमा निर्वाचित भएका छन् ।  गुप्ताले ३२ र हवारीले १२ मत प्राप्त गरे ।

आयुष श्रेष्ठ सचिव र सुभाष जयसवाल कोषाध्यक्षमा सर्वसम्मत चुनिए ।

सदस्यमा सतिशकुमार सिंह, सत्रुधन प्रसाद साह, प्रमोद साह, राजिवकुमार झा, मुकेश कुमार साह, आकाश पाण्डे, विकल कुमार विष्ट, बाबुजान अन्सारी र अनिल कुमार चौलागाई निर्वाचित भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय केन्द्रिय चुनाव असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला संघको निर्वाचन सकिँदा प्रदेश संघमा पदाधिकारी चयन भइरहेको छ ।

हालसम्म चार प्रादेशिक संघको चुनाव सकिएको छ । सुदूरपश्चिममा बाशुदेव जोशी, कोशीमा सर्वजित पाण्डे र गण्डकीमा सञ्जयकान्त सिग्देल विजयी भएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो