चैत्र ५, २०८२ बिहीबार | १०:३९:०५
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

एसियाली खेलकुदका लागि पाकिस्तानी क्रिकेट टोली घोषणा

एसियाली खेलकुदका लागि घोषित पाकिस्तानी टोलीका कप्तान कसिम अक्रम

काठमाडौं चीनमा हुने १९औं एसियाली खेलकुदका  लागि पाकिस्तानको क्रिकेट टोली घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्डले कसिम अक्रमको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

एसियाली खेलकुदमा टेस्ट मान्यता प्राप्त राष्ट्रले दोस्रो टोली पठाएका छन् । पाकिस्तानले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

एसियाली खेलकुदमा क्रिकेटको प्रतिस्पर्धा सेप्टेम्बर २८ देखि सुरु हुनेछ । प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउँदैछ ।

पाकिस्तानी टोली

कसिम अक्रम(कप्तान),आमिर जमल, ओमर बिन युसुफ(उपकप्तान),अराफात मिनहास, अर्शद इक्बाल, आसिफ अली, खुसदील शाह, हैदर अली मिराज ताहिर, मोहमद हसनैन, राहिल नाजिर (विकेटकिपर),सेहनवाज दहानी सुफियन मकिम, मोहम्मद अखलाक (विकेटकिपर), उस्मान कादिर

 

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं