चैत्र १०, २०८२ मंगलबार | ०२:१६:४४
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

दीपेन्द्र सम्मिलित मोट्रियल प्ले अफमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोट्रियल टाइगर्सले ग्लोबल ट्वान्टी-२० क्यानडामा टोरोन्टो नेसनललाई डकवर्थ लेविस पद्धतिको आधारमा २३ रनले हराएको छ ।

जितसँगै मोट्रियल शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । वर्षाले प्रभावित खेल ६ ओभरको मात्रै भएको थियो । त्यसैले दीपेन्द्रले पहिलो रोजाइमा रहेर पनि बलिङ र ब्याटिङ गर्ने अवसर भने पाएनन् ।

मोट्रियलले प्रस्तुत गरेको ७८ रनको लक्ष्य पछ्याएको टोरोन्टोले निर्धाीरत ६ ओभरमा दुई विकेट गुमाउँदै ५४ रन मात्र बनाउन सक्यो । टोरेन्टोका लागि जेजे स्मित १६, ड्यारेन ब्राभो १५ र हम्जा ताहिरले अविजित १० रन जोडे ।

टोरोन्टोका दुवै खेलाडी रिटायर्ड हर्ट भएका थिए । 

ओन्टारियोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मोट्रियलले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै ७७ रनको योगफल तयार पारेको थियो।

 मोट्रियलका लागि कप्तान क्रिस लिनले अविजित ३८ र मोहम्मद वासिमले २४ रन बनाए ।

टोरोन्टोका लागि फहिम अशर्फले एक विकेट लिए ।

मोट्रियल ६ खेलमा  नाै अंकका साथ शीर्ष स्थानमा छ । मोट्रियलले अन्तिम खेल मंगलबार राती भ्यानकुभर नाइट्ससँग खेल्नेछ । 

उता सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्स पाँच खेलमा ६ अंकका साथ तेस्रो स्थानमा छ । सर्रेले दुई खेल खेल्न बाँकी छ । सर्रेले मंगलबार साँझ ब्रेम्पटन उल्भस तथा बुधबार मिसिसाैगा प्यान्थर्सससँग खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो