चैत्र १८, २०८२ बुधबार | १०:२१:२९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

स्टोक्सको पुनरागमन अनिश्चित

लन्डन, (खेलाडी)- इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले औलाको चोटका कारण अस्ट्रेलियाविरुद्धको खेल गुमाउने भएका छन् । 

जुलाई देखि आराममा रहेका ३० वर्षीय स्टोक्स कहिले मैदान फर्किन्छन भन्ने अझै निश्चित भइसकेको छैन । 

उनको बायाँ हातको औलामा पहिलो पटक चोट लागेको थियो । घाइते हुनेवित्तिकै उनको शल्यक्रिया गरिएको थियो । तर अहिले फेरी त्यतिबेला राखिएका पेच झिक्न र शल्यक्रियाको दाग हटाउन दोस्रो शल्यक्रिया गरेका कारण उनको पुनरागमन अनिश्चित बनेको छ । 

इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्ड (इसिबी) ले स्टोक्स चार हप्ताको लागि आराममा बस्ने सोचमा रहेको जानकारी गराएको छ । 

स्टोक्सले यस सिजन इङ्ल्यान्डबाट पाकिस्तानविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेलेका थिए । 

स्टोक्सले अस्ट्रेलियाको भ्रमण गुमाउन लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७-१८ मा ब्रिस्टोल नाइट क्लब बाहिर पुलिसबाट समातिँदा पनि उनले अस्ट्रेलिया भ्रमण गुमाएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो