चैत्र १७, २०८२ मंगलबार | ०६:२८:४३
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

इङ्ल्यान्डबाहेक अन्यत्रबाट खेल्नेछैनः रोय

लन्डन । इङ्ल्यान्डका विश्वकप विजेता ब्याटर जसन रोयले अमेरिकामा मेजर क्रिकेट लिग खेल्न सम्झौता गरे पनि त्यो आफ्नो लागि राष्ट्रिय टोलीबाट बिदाई भने नभएको बताएका छन ।

मेजर क्रिकेट लिग खेल्नका लागि रोयले इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डसँग वर्ष २०२३ का लागि रहेको सम्झौता रद्द गरेका थिए ।

यद्धपी इङ्ल्यान्ड र रोय दुवैले यो सम्झौता लिगका लागि मात्र भएकाले त्यसले भविष्यमा राष्ट्रिय टोलीको छनोटमा कुनै असर नगर्ने बताइसकेका छन ।

मेजर क्रिकेट लिगको क्लब लस एन्जल्स नाइट राइडर्सले रोयसँग दुई सिजनका लागि ३ लाख युरोमा सम्झौता गरेको थियो । 

भारतले यसै वर्षको अक्टोबरमा एक दिवसीय विश्वकप आयोजना गर्दैछ । रोय सो विश्वकपमा आफु टोलीमा फर्कनेमा आशाबादी छन ।

‘पछिल्लो २४ घण्टामा जे भयो, त्यो पक्कै राम्रो होइन’, रोयले भने, ‘तर म के स्पष्ट पार्न चाहन्छु भने म इङ्ल्यान्डको राष्ट्रिय टोली छोडेर अन्यत्र खेल्ने छैन । इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्न पाउनु मेरा लागि अहिलेसम्मको ठूलो उपलब्धी हो । मैले मेजर क्रिकेट लिग खेल्नका लागि मात्र इसिबीसँगको सम्झौता तत्कालका लागि रद्द गरेको हुँ । यसमा इसिबी पनि सकारात्मक छ । म अझै पनि इङ्ल्यान्डको क्रिकेट टोलीमा फर्कन चाहन्छु ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो