चैत्र ५, २०८२ बिहीबार | ००:०८:४०
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

एलपएिलः लिटल फ्लावरको विजयी सुरुआत

धनगढी । आयोजक लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले विद्यालय स्तरीय यु-१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा विजयी सुरुआत गरेको छ ।

लिटल फ्लावरले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा कञ्चनपुरको होली फेमिली इङ्लिस मिडियम स्कुललाई  सात विकेटले पराजित गरेको हो ।

हेली फेमिलीले प्रस्तुत गरेको ६० रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले ७.५ ओभरमा तीन विकेट गुमाउँदै  भेट्टायो ।

लिटल फ्लावरका लागि नरेन भट्टले अविजित २४ तथा कप्तान विपिन रावलले ११ रनको जोडे । होली फेमिलीका लागि नेहाल दमाई, अरुन राना र विरेन बमले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको होली फेमिलीले १७.७ ओभरमा सबै विकेट गुमाउँदै विकेट गुमाएर ५९ रनको योगफल तयार पारेको थियो ।  

होली फेमिलीका अरुन रानाले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लिटल फ्लावरका लागि सुवोध तिवारीले तीन, रोशन रावल, आशिष शाहु र अनुराग सिंहले समान दुई  तथा सार्थक बमले एक विकेट लिए । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं