चैत्र १२, २०८२ बिहीबार | २२:२७:५०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एलपिएल क्रिकेटः सत्यवतीको विजयी सुरुआत

काठमाडौं । साबिक विजेता सत्यवती एकेडेमीले  विद्यालय स्तरीय यु-१९ राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को सातौँ संस्करणमा विजयी सुरुआत गरेको छ ।

सत्यवतीले धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा शनिवार सम्पन्न उद्घाटन खेलमा लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले पराजित गरेको हो ।

सत्यवतीले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको लोटस आइ १७.३ ओभरमा ९८ रनमै समेटियो। लोटस आइका लागि आयुब चन्दले २३, प्रेम शाहले २२ र सुरेश रावलले १० रन बनाए ।
 

सत्यवतीका लागि जीत साउदले चार अभिषेक कोइराला र प्रतिक श्रेष्ठले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको सत्यवतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २६ रनको योगफल तयार पारेको थियो । सत्यवतीका लागि गौतम केसीले अविजित ४८, प्रतिक श्रेष्ठले २५, खगेन्द्र जोसीले १४ र कैलाश भट्टराईले १३ रन बनाए ।

लोटस आइका लागि सुशिल रावल, विरेन्द्र नाथ, नरेन साउद र हिक्मत महराले समान एक विकेट लिए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो