चैत्र ९, २०८२ सोमबार | ०९:०४:२८
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

टिआइए कपः आयोजक टिआइएको विजयी सुरुआत

टिआइए बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आयोजक ठुङ्गरम इन्टरनेश्नल एकेडेमी (टिआइए) विजयी सुरुवात गरेको छ ।

हात्तिगौंडास्थित आफ्नै कोर्टमा भएको खेलमा टिआइएले श्री मंगलदिप स्कुललाई ३७-२५ ले हरायो । टिआइएको जितमा क्रिश ओलीले सर्वाधिक १७ स्कोरको योगदान गरे ।

टिआइएले पहिलो क्वार्टरमा ११-५, दोस्रोमा १३-१०, तेस्रोमा ६-४ को आग्रता लिएको थियो । चौथो क्वार्टरमा भने दुवै टिमले ६-६ स्कोर गरेका थिए ।

प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका थिए ।

छात्रतर्फ टिआइएसँगै दुर्गा भवानी एकेडेमी, ज्ञाननिकेतन र विल्सन एकेडेमी विजयी भए । यसैगरी छात्रातर्फ निम्स, भक्तपुर निस्ट र भ्याली पब्लिक स्कुलले पनि विजयी सुरुआत गरे ।

प्रतियोगितामा छात्र र छात्रातर्फ समान १६ टिमको सहभागिता छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो