चैत्र १३, २०८२ शुक्रबार | १३:१८:०९
अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा

पारामाउन्ट र नव ज्ञानभूमि विजयी

काठमाडौं । पारामाउन्ट र नव ज्ञानभूमि  १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार विजयी भएका छन् ।

पारामाउन्टले एचएचसिएलाई ३०-२० ले पराजित गर्यो । पारामाउन्टको जितमा निश्चल नेपालले १० अंक योगदान गरे । विकास कुमारको १२ अंकको सहयोगमा नव ज्ञानभूमिले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २०-१२ ले हरायो ।

जुनियर ब्वाइजमै सत्य साइले स्किब्सलाई १७-११, एन्जल्स हार्टले टिआइएलाई ३१-२१ र गोल्डेनपिकले फ्लोरोसेन्टलाई ३१-२३ ले पराजित गरे । सत्य साइका शुभम पाण्डेले ६, एन्जल्स हार्टका अदित पुनले १० र गोल्डेनपिकका अमन गुरुङले आठ स्कोर गरे ।

यसैगरी सिनियर ब्वाइजमा एचएचसिएले केभीकेएसएसलाई ५५-४४, टिआइएले तेजस्वीलाई ५६-४८ र बसुन्धरा नेसनल एकेडेमी ( बिएनए) ले ब्रेन्डल्यान्डलाई ३७-२८ ले हराए । एचएचसिएका अनिश सक्सेनाले २२, टिआइएका रोशन नगरकोटीले २० र बिएनएका छत्र अधिकारीले १७ अंक बटुले ।

सिनियर गर्ल्समा  सत्य साइले हिमरश्मिमाथि ११-१० तथा तेजस्वीले प्रारम्भमाथि २४-१० को जित दर्ता गरे । सत्य साइकी आकृति यादवले ६ तथा तेजस्वीकी एस्टर बरुवालले १० अंक जोडे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो