चैत्र १३, २०८२ शुक्रबार | २१:४१:४८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एन्जल्स हार्ट कपः भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक ‘ए’ सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले जेबी स्कुलाई ४०-२२ ले पराजित  गर्यो । भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचनले २० अंक जोडिन् ।

सिनियर गर्ल्समै ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २७-१७ तथा टिआइएले हिरश्मिलाई २४-१८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डकी न्यादिका गुरुङले १२ तथा टिआइएकी एन्जिला शाहीले सात स्कोर गरे ।

त्यस्तै भ्याली पब्लिक ‘बी’ ले लालीगुराँस नेसनल एकेडेमीलाई २५-१८ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गर्यो। विजेता टोलीका लागि अनिता गौचनले सात अंक जोडिन् ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले गोल्डेनपिकलाई २३-९ तथा ग्रिनफिल्डले लालीगुराँसलाई २२-१८ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे । एन्जल्स हार्टका रुपेश पौडेलले नौ तथा ग्रिनफिल्डका दीपेश तामाङले १० स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो