माघ १७, २०८२ शनिबार | १५:१८:२९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

अन्तरविद्यालय बास्केटबलः किङडमको दुवै टोली क्वार्टरफाइनलमा

सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै किङडम र न्युटन

काठमाडौं । किङडमको ब्वाइज/गर्ल्स दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

सिनियर गर्ल्समा किङडमले न्युटनलाई २३-१३ ले पराजित गर्यो । किङडमको जितमा दावा तामाङले  नौं अंक योगदान गरिन् ।

यसैगरी जुनियर ब्वाइजमा किङडमले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३४-२२ ले हरायो । विजेता टोलीका लागि लोप्साङ लामाको आठ अंक जोडे ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टमा भइरहेको प्रतियोगिताको सिनियर गर्ल्समा टिआइए र ग्रिनल्यान्ड पनि क्वार्टरफाइनलमा पुगे । टिआइएले लालीगुराँस नेसनल एकेडेमीलाई १५-७ ले पराजित गर्यो । विजेता टोलीकी अन्जली शाहीले पाँच स्कोर गरिन् ।

ग्रिनल्यान्डले ल्यान्डमार्कलाई १४-९ ले निरास बनायो । ग्रिनल्यान्डका लागि राईले ६ अंक जोडिन् ।

जुनियर ब्वाइजमा जीवन ज्योतिले फ्लोरोसेन्टलाई १७-१० तथा गोल्डेनपिकले जेबी स्कुललाई २३-१५ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरे । जीवन ज्योतिका साराङ गुरुङले पाँच तथा गोल्डेनपिकका संस्कार पाठकले ११ अंक जोडे ।

जुनियर ब्वाइजकै लिग चरणमा  ग्रिनल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई १७-१० ले निरास बनायो । ग्रिनल्यान्डका विश्वास केसीले आठ स्कोर गरे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।