भाद्र ३०, २०८१ आइतबार | १२:३२:३९
पेलशा पोखरामा सम्मानित नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै हक्की संघको तेस्रो साधारण सभा सम्पन्न पेलशा पोखरामा सम्मानित नेपालको विजयी सुरुआत केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित एपिएफलाई शीर्षस्थानमा उक्लिने अवसर दुई गोलसँगै मेसीको सानदार पुनरागमन प्रिमियर लिगमा सिटी र चेल्सीको जित, लिभरपुल पराजित पिएसजीको लगातार चौथो जित एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित देवचुलीमा सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता हुँदै हक्की संघको तेस्रो साधारण सभा सम्पन्न

सरगत


सरगतका लेखहरु

महिलातर्फ खुला होड र विविधताको मिश्रण भाद्र २९, २०८१

यसपल्ट उत्कृष्ट महिला खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले जित्ने निश्चित जस्तै थियो । भयो यस्तै पनि । आखिरमा उनको उपलब्धि नै त्यस्तै थियो ।

पारसको वर्चस्व रहँदा रोहितको डेब्यू भाद्र २९, २०८१

फरक कति मात्रै रह्यो भने क्रिकेटमा पारस एक्लैले चारपल्ट जिते । फुटबलमा भने पाँच फरक खेलाडीले जिते । त्यो अर्थमा फुटबललमा फरक-फरक खेलाडी फरक समयमा चम्किए ।

तेन्दुलकरलाई पछ्याउँदै रुट भाद्र २९, २०८१

रुटले यही गतिमा रन बनाउने हो र थप ४० जति टेस्ट खेल्ने हो भने तेन्दुलकरको कीर्तिमान धेरै टाढा पनि देखिन्न । तर, सबैलाई थाहा छ, यो काम सजिलो छैन ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपलब्धि चुम्नेहरू भाद्र १५, २०८१

निराश हुनुपर्ने स्थिति पनि छैन । नेपालकी खेलाडीले यो प्रतियोगितामा गोलको उपलब्धि चुमेको थियो । उनी थिइन्, रेखा पौडेल ।

अब गर्जने छैनन् ‘गब्बर’ भाद्र १५, २०८१

संन्याससँगै उनको अलिकति बढी नै चर्चा किन आवश्यक छ भने उनी विश्व क्रिकेटले पाएका दुर्लभ आक्रामक ब्याटरमध्ये एक हुन् । उनको खेलको विशेषता भनेकै सुरुदेखि आक्रामक भएर खेल्ने ।

प्रशिक्षक एरिक्सनले बाँचेको अन्तिम वर्ष भाद्र १५, २०८१

अहिले यहाँ चर्चा गर्न लागेको उनको फुटबलको योगदानबारे होइन । एउटा तथ्य भने तय छ, उनी असाध्यै माथिल्लो दर्जाका प्रशिक्षक हुन् । उनले आफ्नो खेलजीवनमा धेरै क्लब सम्हाले । केही नभए पनि १८ उपाधि जितेका छन् ।

एक्सप्लानरः कस्तो हुनेछ च्याम्पियन्स लिग ? भाद्र १५, २०८१

यसपल्ट यस्तो केही पनि हुने छैन । त्यसैले केही अलमल हुन सक्नेछ । प्रतियोगिता कसरी बढ्छ भनेर ठ्याक्कै थाहा पाउन प्रतीक्षा गर्नुपर्नेछ, पछि सबै तथ्य खुल्दै जानेछ नै ।

चेल्सीको पारा कस्तो ? बुझ्दैनन् कसैले भाद्र ८, २०८१

फुटबल विश्लेषकहरू के मान्छन् भने अहिले चेल्सीमा ठ्याक्कै के भइरहेको छ, त्यो कसैले भन्न सक्ने स्थिति छैन । यस्तो स्थिति खासमा यसअघि कहिल्यै पनि देखिएको थिएन ।

टेनिस स्टार जोकोभिचको महत्त्वाकांक्षा उस्तै भाद्र ८, २०८१

के जोकोभिचले यसपटकको युएस ओपन जितेर सयौं उपाधि चुम्ने छन् त ? सक्ने छैनन् त भन्नै सकिन्न । जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ ।

किन सुनसान भो साउदी प्रो लिग ? भाद्र ८, २०८१

गत सिजन विश्व फुटबलका केही नाम चलेका खेलाडी नै प्रत्येक दिन जसो कि त रियाद झर्थे, होइन भने जेद्दा सहरमा । उनीहरू सबैले साउदी प्रो लिगलाई आफ्नो गन्तव्य बनाएका थिए । भने जत्तिको पारिश्रमिक दिने भएपछि केही ठूला नामसमेत लोभिएका थिए ।

प्रिमियर लिगमा फेरि त्रिकोणात्मक होड भाद्र १, २०८१

एउटा तथ्य निश्चित छ, यसपल्ट पनि उपाधिका लागि त्रिकोणात्मक होड नै चल्नेछ । त्यसमा सिटी त हुने भयो । टोलीलाई टक्कर दिने दुई टिम हुनेछन्, आर्सनल र लिभरपुल । यसबीच एउटा अर्को तथ्य निश्चित छ, यो त्रिकोणात्मक होडमा सिटी नै बलियो छ ।

रियाल र बार्सिलोनाबीच बढ्ला त दुरी ? भाद्र १, २०८१

यस्तोमा प्रश्न हो, के स्पेनी फुटबलमा यसपल्ट रियालकै दबदबा हुनेछ कि त्यसलाई बार्सिलोनाले नजिकबाट टक्कर दिनेछ । यहाँनिर रियाल एक पाइला अगाडि नै देखिन्छ । कारण रियाल भित्र रहेको स्थायित्व नै हो ।

इटालीमा फेरिएका प्रशिक्षकको हुल भाद्र १, २०८१

यो भने चिन्ताको विषय हो । इटालीको राष्ट्रिय टिमको प्रदर्शनसमेत आफैंमा कमजोर रहेको स्थिति छ । यस्तोमा यसपल्टको सिरी 'ए' ले धेरैको अपेक्षा पूरा गर्नुपर्ने हुन्छ ।

कति भयो त महिला भलिबल इतिहास ? श्रावण २६, २०८१

महिला भलिबल भने २०३७ सालतिर सुरु भएको मानिन्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालले महिला भलिबल खेल्न थालेको भने सन् १९८७ बाट हो भनौं ०४४ सालतिर ।

ओलम्पिक सुपर फ्यानको सुपर कथा श्रावण १९, २०८१

उनलाई एउटा दुःख भने छ । त्यो हो, पेरिसमा खेल हेर्न तिर्नुपर्ने चर्को मूल्यप्रति । उनले ठूलो स्क्रिनमा पेरिस ओलम्पिकको उद्घाटन समारोह हेर्नकै लागि भनेर १ हजार ६०० डलर खर्चिन् ।

तयार हो ‘बज बल भाग–२’ खेल्न ? श्रावण १९, २०८१

खास भन्ने हो भने प्रशिक्षकमा न्युजिल्यान्डका म्याकलम आएफछि नै इङ्ल्यान्डले टेस्ट क्रिकेट आक्रामक ढंगले खेल्न सुरु गरेको हो, त्यो पनि जुनसुकै मोडमा । त्यसलाई भन्न सुरु भएको थियो, ‘बज बल’ भनेर ।

कस्तो थियो त्यो प्राचीन ओलम्पिक ? श्रावण १२, २०८१

प्राचीन ओलम्पिकको इतिहास आफैंमा असाध्यै पुरानो छ भन्दा केही फरक पर्दैन । पहिलो प्राचीन ओलम्पिक भएको थियो, ईसापूर्व ७७६ मा ।

तेस्रो पटक ओलम्पिक गरिरहेको पेरिस सहर श्रावण १२, २०८१

पेरिसले ग्रीष्मकालिन ओलम्पिकको तेस्रो पटक आयोजना गरिहेको छ । यो अवसर प्राप्त गर्ने पेरिस सहर लन्डनपछि दोस्रो हो ।

ब्राजिली फुटबलले किन गुमाउँदै छ पहिचान ? श्रावण ५, २०८१

ब्राजिली फुटबलले पछिल्लो समय आफ्नो परिचय नै गुमाएको छ । यसको पनि प्रमुख कारण भनेको ब्राजिली खेलाडी जति युवा उमेरमै युरोप जाने र त्यहाँ व्यावसासिक फुटबल खेल्ने रहेको मानिन्छ । यसले एकातर्फ यी खेलाडी युरोपेली शैलीमै अभ्यस्त हुन्छन् ।

विश्व टेनिसमा उदाइरहेका अल्कारेज श्रावण ५, २०८१

कार्लोस अल्कारेजले भनेका छन्, ‘मेरो लक्ष्य भनेको त्यही हो, खेलजीवनको अन्त्यमा तीन महान खेलाडीले जत्तिकै उपाधि जित्ने । यो नै मेरो सपना हो, यो नै मेरो एकमात्र उद्देश्य हो ।’

युरोपियन च्याम्पियनसिप २०२४: दुई महाशक्तिबीच ‘ब्लकबस्टर’ फाइनल असार २९, २०८१

अहिलेसम्मको खेलमा इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित छ । अरू तीन खेल भने बराबरीमा टुंगिएको छ ।