मंसिर ७, २०८२ आइतबार | ०३:४६:३८
एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम

सरगत


सरगतका लेखहरु

फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ? मंसिर ६, २०८२

अब त्यस्ता केही टिमको नाम, जसलाई विश्वकपमा छनोट नहुने बलिया देश मान्न सकिन्छ । त्यसमा नाइजेरिया र चिलीको नाम सबैभन्दा अगाडि आउने छ । यस्तै क्यामरुन, माली, कोस्टारिका, ग्रिस र सर्बिया जस्ता देश पनि छनोट हुन सकेनन् ।

कथा एसेज सिरिजको मंसिर ६, २०८२

इङ्ल्यान्डले यो सिरिज आफ्नो पक्षमा पार्यो भने हुने के हो भन्दा अस्ट्रेलियाली क्रिकेटको सान खरानीमा परिवर्तन हुनेछ, अस्ट्रेलियाली क्रिकेटको घमण्ड तोडिने छ । के यस्तो होला त ?

भारतीय क्रिकेटमा मजुमदारको त्यो ‘जित’ कार्तिक २२, २०८२

जसरी भारतले महिलाको विश्वकप जितेको छ, त्यसले देखाउँछ सम्भवतः अब यसमा पनि भारतको एकाधिकार सुरु हुन बेर छैन ।

महिला विश्वकप क्रिकेटमा भारतको ५२ वर्षे प्रतीक्षा कार्तिक २२, २०८२

भारतजस्तो क्रिकेटप्रेमी राष्ट्रका लागि, जसले आफ्ना महिलाहरूलाई पुरुषहरूको सफलतामा काँधमा काँध मिलाउन वर्षौंदेखि पर्खिरहेको थियो, यो जित युगान्तकारी थियो ।

राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए कार्तिक १५, २०८२

यी आँकडाले पछिल्लो समय नेपाली पुरुष राष्ट्रिय टिमको प्रदर्शन कस्तो रह्यो भन्ने दृश्य प्रस्तुत गर्नेछन् । कतै एउटा प्रशिक्षक आउने र जाने मात्र त भइरहेको छैन ? जे भइरहेको छ, खराब मात्रै त भइरहेको छैन ?

सावित्राको प्रिय प्रतिद्वन्द्वी भारत कार्तिक ८, २०८२

सावित्राका लागि भने भुवनेश्वरको त्यो जित नै किन विशेष त । त्यसमा दुवै गोल सावित्राले गरेकी थिइन । त्यो खेलमा नेपालले छिमेकी देशमाथि मात्र जित हासिल गरेको थिएन । खासमा त त्यो खेलमा भारतको नामले दिने दबाबमाथि सावित्राको जिद्धिपनाले पनि जित हासिल गरेको थियो ।

लिग त घरमै खेल्ने कार्तिक ८, २०८२

लिगकै खेल भने उनीहरू बाहिर लान चाहँदैनन् । सबै के कुरामा एकमत छन् भने फुटबल भनेको खालि पैसा कमाउनु मात्र होइन् । यो त क्लब र तिनका समर्थकसँग भावनात्मक रूपमा जोडिएको सम्बन्ध पनि हो ।

प्रशिक्षक आउँछन्, जान्छन् कार्तिक ८, २०८२

प्रशिक्षक आउने जाने क्रम चलिरहने रहेछ । डाइच पछिल्लो सिजनसम्म एभर्टनमा थिए । सान्टु भने अहिले वेस्ट हम पुगिसके । यो सिजन सुरु हुनै लागेको थियो, पोस्टेकोग्लुलाई टोटनहमले वर्खास्त गरेको थियो । त्यसको केही समयमै उनले फरेस्ट हेर्न मौका पाए, लामो समय टिक्कै पाएनन् । प्रशिक्षकहरू आउने जाने क्रम चलिरहने रहेछ ।

एसिया कपमा नेपालको फेरि निराशा कार्तिक १, २०८२

प्रशिक्षक रस आएयता नेपालले सुरुमै सिंगापुरलाई हराएर सनसनीपूर्ण सुरुआत गरेको थियो । त्यतिले नपुगेर हङकङसँग पनि बराबरी खेल्यो । त्यसपछिको प्रदर्शन ओरालो लागेको छ ।

फिफा विश्वकपमा आइसल्यान्डदेखि केप भर्डेसम्म कार्तिक १, २०८२

यसअघि अरू पनि यस्तै साना देश छनोट भएका छन् विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा ।

श्रीलंकाली फुटबलमा अल्मुताइरीको कमाल, चर्चा सर्वत्र आश्विन २४, २०८२

अहिलेको फिफा विन्डोमा पहिलो दिनको खेल सकिँदा दक्षिण एसियाली देशमध्ये श्रीलंका मात्र विजयी रह्यो ।

क्रिकेटले धनी बनाएका शाहरूख र जुही आश्विन २४, २०८२

खेलकुदको मिडियामा अहिले शाखरुख र जुहीको चर्चा किन भन्ने पनि हुनसक्छ ? त्यसको उत्तर हो, उनीहरू धनी भएको भएकै खेलकुदबाट हो । अझ क्रिकेटले भनौं । क्रिकेटले उनीहरूलाई मालामाल बनाइदिएको छ ।

धन्यवाद वेस्ट इन्डिजलाई आश्विन १७, २०८२

यति भन्दा भन्दै यो सिरिजको निचोड के हो भने नेपालले वेस्ट इन्डिज जत्तिको टिमलाई हराउन त सफल रह्यो, तर यसमै खुसी भएर घमण्डी हुने होइन्, खासमा नेपाली क्रिकेट हुनु पर्ने हो, वेस्ट इन्डिजप्रति कृतज्ञ ।

क्रिकेट अम्पारिङका पर्याय डिकी बर्ड आश्विन १०, २०८२

एक क्रिकेट अम्पायरका रूपमा उनी आफ्नो समय असाध्यै लोकप्रिय थिए । उनी अम्पायर बस्दा खेलाडीको प्रतिक्रिया नै बेग्लै हुने गथ्र्यो ।

चमक हराएको भारत-पाकिस्तान क्रिकेट आश्विन १०, २०८२

भारतीय कप्तान सूर्यकुमारले त केसम्म भनिसकेका छन् भने पाकिस्तान त अब आफूहरूका लागि टक्कर दिनसक्ने हैसियत भएको टिम रहेन ।

गोलमेसिन हालान्डका कीर्तिमानै कीर्तिमान आश्विन ३, २०८२

युरोपेली च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले नेपोलीलाई हराउँदा एउटा गोल हालान्डले पनि गरेका थिए । युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा उनको यो ५०औं गोल रह्यो ।

फरेस्टमा पोस्टेकोग्लु भित्रिए, सान्तो बाहिरिए भाद्र २७, २०८२

त्यसैले अहिलेको सिजनको सुरुमै भनिएको छ, सान्तो ढिलोचाँडो बर्खास्तगीमा पर्नेछन् । आखिरमा यस्तै भयो, उनले तीनै चरण मात्र फरेस्टलाई हेर्न भ्याए ।

आत्मकथा शृंखला-१५: पूर्वी पाकिस्तानमा त्यो बेला फुटबलको जगजगी थियो भाद्र २०, २०८२

पूर्वी पाकिस्तानमा त्यही बेला फुटबल असाध्यै धेरै लोकप्रिय थियो । भारतसँग विभाजन हुनु अगाडि यो बंगालसँगै जोडिएको थियो । त्यसैले पनि त्यहाँ फुटबल लोकप्रिय हुनु पनि स्वभाविक थियो ।

आत्मकथा शृंखला-१४ 'ढाका रेडियोलाई दिएको अन्तर्वार्ता' भाद्र १३, २०८२

विचार गरेर जस्तोको त्यस्तै बोल्नमा पनि उहाँलाई समस्या थियो । यस्तोमा त्यो रेडियोको अन्तर्वार्ता भने यस्तो प्रकारले भयो, कार्यक्रम चलाउनेले प्रश्न गर्थ्यो ।

आत्मकथा शृंखला–१३: ‘ढाकामा गभर्नरले दिएको त्यो रात्रिभोज’ भाद्र ६, २०८२

रात्रिभोजका क्रममा चारैतर्फ मेच राखिएको थियो र आफ्नो सुविधाअनुसार सबै बसेका थिए । म एउटा कुनामा थिएँ, यस्तोमा एक जना ठूलै पदका देखिने व्यक्ति मसँगै बस्न आउनुभयो ।

आत्मकथा शृंखला–१२ 'मेरो सम्झनामा नर शमशेर कस्ता ?' श्रावण ३१, २०८२

उहाँले आफ्नै सक्रियताले फुटबलका विभिन्न प्रतियोगिता पनि गर्नुभयो । उहाँसँग संगतका आधारमा म के भन्न सक्छुं भने उहाँ भलादली नै हुनुहुन्थ्यो ।