फाल्गुन २६, २०८२ मंगलबार | १३:०५:२२
ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी ग्रासरुट फुटबल अभियन्ता न्यौपाने स्कुल स्पोर्ट्स फेडेरेशनको अध्यक्षमा मनोनित सिटीले लिभरपुललाई आतिथ्य गर्ने जय ट्रफीको फाइनल मुलपानीमा हुने राष्ट्रिय लिगमा आज दुई खेल, मछिन्द्रलाई शीर्ष स्थानमा उक्लिने अवसर एपिएफ र प्लानिङको बराबरी, आर्मीले पुलिसलाई सहजै हरायो एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट पहिलो पटक मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी

नेपालगञ्जमा १० किलोमिटर रात्रीदौड हुने

नेपालगञ्ज म्याराथनबारे जानकारी गराउँदै आयोजक क्रिएटिभ ह्याण्डसका प्रमूख टिएस ठकुरी । फाइल तस्बिर

काठमाडौं । बाँकेको नेपालगञ्जमा पछिल्लो ९ वर्षदेखि निरन्तर हुँदै आएको नेपालगञ्ज म्याराथनको १०औं संस्करण उत्सव मनाउने क्रममा आयोजकले यसपाली १० किलोमिटरको रात्रीदौड गर्ने भएको छ ।

आयोजकका अनुसार नेपाली एथ्लेटिक्समा पहिलो पटक हुन लागेको रात्रीकालिन दौड संविधान दिवसको दिन असोज ३ गते हुनेछ । राती ९ बजे नेपालगञ्जको बिपी चोकबाट सुरु हुने दौड सहरका विभिन्न स्थानको परिक्रमा गरेर सम्पन्न हुने बताइएको छ । 

म्याराथनको १०औं संस्करण उत्सव मनाउने क्रममा आयोजक क्रिएटिभ ह्याण्डसले रात्री दौडसँगै कुल १० इभेन्ट्स गर्ने जनाएको छ । म्याराथनको १०औं संस्करण भने मंसिर २२ गते हुनेछ ।

रात्रीदौडको महिला र  पुरुष दुवैतर्फका विजेताले समान २५ हजार रुपैयाँ पाउनेछन् भने उपविजेताले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी भेट्रान्सतर्फ विजेताले १५ हजार उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउनेछन् । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||