माघ १८, २०८२ आइतबार | १०:१५:५५
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

सन्तोषी ७९औं स्थानमा

काठमाडौं । नेपाली धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा ७९औं स्थान हासिल गरेकी छन् ।

आइतबार सम्पन्न स्पर्धामा सन्तोषीले २ घन्टा ५५ मिनेट ६ सकेन्डको समय निकालिन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । 

यो स्पर्धामा डच धाविका सिफन हसनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । उनले निर्धारित दूरी २ घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् ।

यसैगरी इथोपियाकी असिफा टिग्स्टले २ घन्टा २२ मिनेट ५८ सेकेन्डका साथ रजत तथा केन्याकी ओबेरी हेललले २ घन्टा २३ मिनेट १३ सकेन्डको समय निकाल्दै कांस्य पदक हात पारे ।

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।  यसअघि नै टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन् ।

वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेकी सन्तोषी पहिलो पटक ओलम्पिकको अनुभव लिएकी हुन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।