चैत्र १४, २०८२ शनिबार | १०:३७:०२
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

अझै गठन भएन निर्वाचन कमिटी

काठमाडौं । नेपाल भलिबल संघको केन्द्रिय निर्वाचनका आउन एक महिना मात्र बाँकी रहे पनि अहिले सम्म निर्वाचन कमिटी भने गठन हुन सकेको छैन ।

भलिबल संघको निर्वाचन भदौ २२ मा हुँदैछ । सो निर्वाचन अनामनगरस्थित कार्की बेंन्क्वेट हुने संघकी उपाध्यक्ष निरोज मास्केले खेलाडीलाई बताइन । मास्केले केही दिन अघि मात्र अध्यक्ष पदमा उम्मेद्वारी दिएकी थिइन ।

साउन पाँच गते बसेको नेपाल भलिबल संघको पूर्ण बैठकबाट भदौमा केन्द्रिय चुनाव गर्ने र चुनावका लागि स्वागत समारोह तथा व्यवस्थापन समितिको संयोजत्वको जिम्मेवारी महासचिव जितेन्द्रबहादुर चन्दलाई दिइएको थियो ।

उनको संयोजत्वमा ९ सदस्यीय टिमको गठन भएको थियो । सो कमिटीमा चन्दसँगै मनवीर छन्त्याल, सुनकेसरी माली, ज्योति केसी, भरत शाह, श्रीराम बोगटी, रोशन श्रेष्ठ, रिता कोइराला र जितेन्द्र श्रेष्ठ छन् ।

वर्तमान कार्यसमितिको कार्यकाल सकिएको दुई वर्ष बितिसक्दा पनि संघले विविध कारणले चुनाव गर्न सकेको थिएन । मास्केले संघको अध्यक्ष पदका लागि मंगलबार आधिकारीक रुपमा घोषणा गरेकी थिइन् । वि.सं २०३३ सालमा स्थापना भएको भलिबल संघमा पहिलो पटक अध्यक्ष पदका लागि महिला सदस्यबाट उम्मेदवारी दिन लागेकी हुन् ।

महासचिव पदका लागि वर्तमान कार्यसमितिका सचिव मनवीर छन्त्यालले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो