चैत्र ७, २०८२ शनिबार | २१:१६:१४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एपिएफको जागिर छाडेर अस्ट्रेलिया फर्किइन् सरस्वती चौधरी

फाइल तस्विर ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर सरस्वती चौधारी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया फर्किएकी छन् ।

भर्खरै सम्पन्न टाइगर कप लगत्तै उनी अस्ट्रेलिया पुगेकी हुन् । सरस्वती टाइगर कपकै लागि अस्ट्रेलियाबाट नेपाल आएकी थिइन् । 

उनीले राजिनामा दिएको बताइएको छ । सरस्वती आठ वर्ष अगाडि सेवा प्रवेश गरेकी थिइन् ।

गत आइतबार सम्पन्न फाइनलमा एपिएफ आयोजक टाइगर ग्रुपसँग पराजित भएको थियो ।  एपिएफका लागि उनले प्रधमान्त्री कप, एनभिए लिग/च्याम्पियनसिप, टाइगर कप लगातयताका थुप्रै घरेलु प्रतियोगिता जितेकी छन् ।

यसैगरी सरस्वतीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबबाट खेल्दा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको पनि उपाधि जितेकी छन् ।

सरस्वतीले सन् २०१७ मा राष्ट्रिय टोलीका लागि डेब्यू गरेकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो