चैत्र १४, २०८२ शनिबार | १०:५२:३९
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

एपिएफ र गल्कोटबीचको खेल स्थगित

काठमाडौं । मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा बिहीबार एपिएफ र गल्कोट भलिबल क्लबबिचको खेल स्थगित भएको छ ।

चिसो र हुस्सुसंगै शीत परेपछि मैदान गिलो भएका कारण चौथो सेटमा चलिरहेको खेल स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । खेल स्थिगित हुनुअघि एपिएफ ९-७ ले अघि थियो ।

खेलमा गल्कोट  २-१ सेटले अगाडि थियो । पहिलो सेट १७-२५ ले गुमाएको गल्कोटले त्यसपछिका दुई सेट २५-२३, २५- २१ ले आफ्नो पक्षमा पारेको थियो ।

आयोजकले शुक्रबारका खेल नियमित तालिका अनुसार हुने र रोकिएको खेल प्राविधिक टिम बसेर कुन दिन खेलाउने तय गर्ने जनाएको छ ।

बिहीबारै सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले गुजरात प्रदेश भलिबल एसोसियसनविरुद्ध ३-१ तथा मणिमुकन्द भलिबल क्लबले  रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रविरुद्ध ३-० सेटको जित निकाले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो