काठमाडौं । मणिमुकुन्द भलिबल क्लबले मदन भण्डारी गोल्डकप इन्डो-नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १०स्थित रामनगर खेल मैदानमा बिहीबार मणिमुकन्दले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
मणिमुकुन्दले खेल २५-२१, २५-१५, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
बिहीबारै सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले गुजरात प्रदेश भलिबल एसोसियसनविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।
पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछिका तीन सेट २९-२७, २५-२१, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
