काठमाडौं । त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १०स्थित रामनगर खेल मैदानमा बिहीबार आर्मीले गुजरात प्रदेश भलिबल एसोसियसनविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्यो ।
पहिलो सेट २२-२५ ले गुमाएको आर्मीले त्यसपछिका तीन सेट २९-२७, २५-२१, २५-२२ ले आफ्नो पक्षमा पार्यो ।
अब आर्मीले शनिबार गल्कोट भलिबल तथा गुजरातले शुक्रबार नेपाल एपिएफ क्लबको सामना गर्नेछन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
