चैत्र १०, २०८२ मंगलबार | ०१:२३:४९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

हेल्प नेपाल र गण्डकीको टोली घोषणा

फाइल तस्विर

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल क्लब च्याम्पियनसिपका लागि हेल्प नेपाल र गण्डकी प्रदेशको टोली घोषणा भएको छ ।

आठौं प्रधानमन्त्री कप एनभिए लिग च्याम्पियन हेल्प नेपाल र उपविजेता गण्डकी प्रदेशले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

हेल्प नेपालले र गण्डकी प्रदेशले खोमप्रसाद पाण्डे ‘हरि’ कप्तानी १४ सदस्यीय टोली घोषणा गरे । हेल्प नेपालले पाकिस्तान तथा गण्डकीले भारतका तीन खेलाडीलाई समेटेका छन् ।

हेल्प नेपालको मुख्य प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा अमृत केसी छन् ।

यता गण्डकीले रमेश केसीलाई मुख्य तथा शंकर गुरुङ र उत्तम थापालाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । 

मंसिर २२ देखि २९ गतेसम्म हुने प्रतियोगितामा हेल्प नेपाल गण्डकीसँगै भारतको क्यालिकट, माल्दिभ्सको एचडिसी र  इरानको चादौरा मालो क्लबको सहभागिता रहनेछ ।

गण्डकी प्रदेशको टोली, फाइल तस्विर । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा  हुने प्रतियोगितामा कूल १४ खेल हुनेछन् ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

हेल्प नेपालको टोली
टोपबहादुर थापा ‘दीपक’ (कप्तान), मजर अली, मुवासर राजा किङ, रविन चन्दठकुरी, धनबहादुर भट्ट, सन्जुविक्रम शाह (उप-कप्तान) सफल विक, दुर्गाबहादुर खड्का, अदनान खान, सुरेन्द्र बम ठकुरी, मनिष मानन्धर, सुवास कुँवर, चिरन खड्का, भीमबहादुर गाहा

गण्डकीको टोली  

खोमप्रसाद पाण्डे ‘हरि’ (कप्तान), रवि केसी, सरोज बर्देवा, साहिल कुमार, हिमांशु त्यागी, विवश आले, दुर्गाप्रसाद महतो, राजन थापा,  हिमाल सुनारी, हरिबहादुर अधिकारी, इन्द्रबहादुर विक  प्रिन्स,  कुन्जन शाहीठकुरी, इश्वर थापा


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो