काठमाडौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ ।
श्रीलंकाको कोलम्बोमा सुरुआती दुई सेट २३-२५, २१-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२१, २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।
पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७-१९ ले पछि पर्यो ।
नेपालले चार खेलमा सात अंक जोडेको छ । यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।
यता किर्गिस्तानको चार खेलबाट चार अंक छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३-० को पराजय ब्यहोरेको किर्गिस्तानले श्रीलंकाविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्ताको सामना गर्नेछ ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?