चैत्र ५, २०८२ बिहीबार | २२:०५:४१
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

मधेशविरुद्ध ललितपुर विजयी

काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए)मा ललितपुर क्विन्सले लगातार दोस्रो जित दर्ता गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार ललितपुरले मधेश युनाइटेविरुद्ध ३-१ सेटको जित निकाल्यो । 

पहिलो सेटमा २५-१५ को सहज जित निकालेको ललितपुरले दोस्रो सेटमा भने केही संघर्ष गर्नु पर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको सेटमा ललितपुर २६-२४ ले विजयी भयो । रोमाञ्चक तेस्रो सेट भने ललितपुरले २४-२६ ले गुमाउन पुग्यो ।

चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पर्दै ललितपुरले विजयी यात्रालाई कायम राख्यो ।

लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको ललितपुर शीर्षस्थानमा उक्लिएको छ ।  दुवै खेलमा पराजित मधेश अंकविहिन छ ।

पहिलो खेलमा ललितपुरले काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा हराउँदा मधेश कर्णाली यश्विजसँग ३-१ कै सेटमा पराजित भएको थियो ।

अब बुधबार ललितपुरले कर्णाली र मधेशले चितवन शक्तिको सामना गर्नेछन् ।

मंगलबारै सम्पन्न खेलमा कर्णालीले गण्डकी थन्डर्सलाई ३-२ तथा काठमाडौंले चितवनलाई ३-१ सेटमा पराजित गरे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो