चैत्र ८, २०८२ आइतबार | १२:२८:१९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

व्यक्तिगत विधामा भारतको वर्चश्व

सर्वोकृष्ट खेलाडी घोषित सालिनी

काठमाडौं ।  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको विजेता भारतले व्यक्तिगत विधामा पनि वर्चश्व जमाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३-२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रोपल्ट उपाधि उचालेको थियो ।

प्रतियोगितामा भारतले व्यक्तिगत आठ मध्ये चार विधामा अवार्ड हात पार्यो।  नेपाल र इरानका समान दुई खेलाडी उत्कृष्ट ठहरिए ।

नेपालकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट ओपोजिट प्लेयर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो चुनिएका छन् ।नेपालाई फाइनल पुर्याउन दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यसैगरी भारतलाई विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सालिनी सर्भानन  सर्वोकृष्ट खेलाडी चुनिइन् ।

 इरानकी मसोमेह घदामी, सालिनी उत्कृष्ट आउट साइड स्पाइकर एक र दुई  घोषित भए ।

भारतकी सूर्या थोतन्गल, इरानकी उत्कृष्ट मिडिल ब्लकर एक र दुई तथा भारतकी जुही शा उत्कृष्ट सेटर चुनिए।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो