चैत्र ८, २०८२ आइतबार | ०५:२३:५०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

फाइनल प्रवेशका लागि नेपाल र इरान भिड्दै

काठमाडौं  । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनल प्रवेशका लागि आज (मंगलबार) इरानको सामना गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा साझ सवाँ ५ बजे सुरु हुनेछ ।

सोमबारको पहिलो खेलमा भारतले श्रीलंकालाई सोझो हराएसँगै नेपालले सेमिफाइनलमा इरानसँग खेल्न पक्का भएको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई हराउँदै दोस्रो भएको थियो । नेपालले तेस्रो स्थानमा रहेको इरान प्रतिद्वन्दी पायो ।

पहिलो सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल चार खेलमा ९ अंकका साथ दोस्रो स्थानमा रहँदा इरान चार खेलबाट सात अंकका साथ तेस्रो स्थानमा छ ।

यसअघि श्रीलंकालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको नेपालले इरानसँग भने ३–२ सेटको हार ब्यहोरेको थियो । भारतसँग ३–१ को सेटमा हार ब्यहोरको इरानले श्रीलंकालाई ३–२ र मासल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।

नेपालका प्रशिक्षक जगदिश भट्टले श्रीलंकाविरुद्ध सोझो सेटमा जित्न खेल्ने बताएका छन् । कप्तान अरुणा शाहीले गल्ती कम गर्ने र फाइनल प्रवेशका लागि खेल्ने बताएकी छिन् ।

भिडियो लिंकः 

जगदिश भट्ट https://www.youtube.com/watch?v=8YSy7VTAYhM&t=11s

भरत शाह https://www.youtube.com/watch?v=Xlrk23u-AKs&t=14s

कुमार राई https://www.youtube.com/watch?v=Xf0vSHK_NN4&t=25s

ललिता नाथ  https://www.youtube.com/watch?v=WZxsBBCWd6A&t=7s


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो