चैत्र १४, २०८२ शनिबार | ०१:३७:४४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कोशी सेमिफाइनलमा, गण्डकीको पहिलो जित

सांकेतिक तस्बिर

काठमाडौं । कोशी प्रदेश लगातार दोस्रो जित निकाल्दै सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।  

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)  कभर्डहलमा मंगलबार कोशीले मधेश प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । 

जितसँगै समूह ‘ए’ को कोशीले ६ अंक जोड्यो । लगातार दोस्रो हार ब्यहोरेको मधेश अंकविहिन छ । कोशीले खेल २५-११, २५-१४,२५-१२ ले आफ्नो पक्षमा पार्यो ।

कोशी प्रदेशले कर्णाली प्रदेशविरुद्ध ३-० को जित निकाल्दा मधेश लुम्बिनीसँग ३-० कै सेटमा पराजित भएको थियो ।

यसैगरी महिलातर्फ नै गण्डकी प्रदेशले सुदूरपश्चिमविरुद्ध ३-१ सेटको पुनरागमन जित निकाल्याे ।

पहिलो सेट २२-२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेट २५-१४, २५-९, २५-१५ ले आफ्नो पक्षमा पार्यो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो