चैत्र १४, २०८२ शनिबार | १०:१४:३५
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

महिलातर्फको सेमिफाइनल समिकरण पूरा

फाइल तस्विर

काठमाडौं । आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा जारी प्रतियोगिताको सेमिफाइनलमा न्यु डायमन्ड स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब तथा नेपाल पुलिस  र एपिएफ क्लब भिड्ने छन् ।

समूह चरणको अन्तिम खेलमा बुधबार न्यु डायमन्डले मधेश प्रदेशलाई ३-०को सोझो सेटमा पराजित गर्यो । न्यु डायमन्डले खेल २५-१०,२५-६, २५-८ ले आफ्नो पक्षमा पार्यो ।

जितसँगै समूह ‘बी’ को न्यु डायमन्डले दुई खेलमा ६ अंक जोड्यो । दुवै खेलमा पराजित मधेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो नतिजासँगै एपिएफ क्लब समूह उपविजेताका रूपमा अगाडि बढ्यो  ।

पहिलो खेलमा  न्यु डायमन्डले एपिएफलाई २५-१७, १७-२५ २५-१५,२५-२३ ले पराजित गरेको थियो ।  मधेश एपिएफसँग ८-२५, ७-२५, २-२५ को हार ब्यहोरेको थियो ।

बुधबार नै विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई  २५-८, २५-७, २५-२ ले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइन प्रवेश गरेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो