चैत्र ८, २०८२ आइतबार | २३:१३:४४
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

पुलिसको विजयी सुरुआत

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले आठौं आरबिबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी च्याम्पिनसिपको पहिलो दिन शनिबार पुलिसले कर्णाली प्रदेशलाई‌ ३-० को‌ सोझो सेटमा हरायो। पुलिसले खेल २५-९, २५-१३, २५-१३ ले आफ्नो पक्षमा पार्यो ।

यसैगरी पुरुषतर्फ नै  कोशी प्रदेशले ढोरपाटन भलिबल क्लबलाई ३-१ को सेटमा पराजित गर्यो । पहिलो सेट २३-२५ ले गुमाएको कोशीले त्यसपछिका तीन सेट २५-२०, २५-१८, २५-१९ ले आफ्नो पक्षमा पार्यो ।

यसैगरी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसम्मिलित एभरेष्ट भलिबल क्लबले महिलातर्फ विजयी सुरुआत गरेको छ ।

एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को‌ सोझो सेटमा हरायो। एकतर्फी खेलमा  एभरेष्ट २५-१२,२५-७,२५-११ ले विजयी भयो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो