चैत्र १४, २०८२ शनिबार | ०३:०४:५७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

एपिएफको महिला टोलीलाई टाइगर कपको उपाधि

काठमाडौं ।  विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले पोखरामा जारी टाइगर कप भलिबलअन्तर्गत महिलातर्फको उपाधि जितेको छ । 

शनिबार पोखरा रंगशालामा परिषरमा भएको फाइनलमा एपिएफले चन्द्रागिरी नगरपालिकाको न्यु डायमन्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हरायो ।

यससँगै एपिएफले टाइगर कपमा ह्याट्रिक उपाधि जितेको छ । राष्ट्रिय टोलीका सरस्वती चौधरी, निरुता ठगुन्ना लगायत खेलाडीको साथ पाएको एपिएफले खेल २५-२०, २५-१८ , २५-२१ ले जित्यो ।

प्रतिभा माली, सलिना श्रेष्ठसम्मिलित न्यु डायमन्डको उपविजेतामा सिमित बनेको छ ।

यसैगरी टाइगर कपको पुरुषतर्फ एपिएफ क्लब तेस्रो भएको छ । एपिएफले बिहान भएको खेलमा श्रीलंका आर्मीलाई ३-० को सोझो सेटमै आएको थियो ।

आज नै पुरुषतर्फको फाइनल खेलमा गण्डकी प्रदेश र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो