चैत्र ९, २०८२ सोमबार | ११:१०:४२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

एपिएफलाई सोझो सेटमा हराउँदै गण्डकी फाइनलमा

काठमाडौं ।  विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै घरेलु टोली गण्डकी प्रदेश टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा फाइनल प्रवेश गरेको छ ।

पोखरा रंशालास्थित कोर्टमा शुक्रबार सम्पन्न दोस्रो सेमिफानल गण्डकीले २५-१७, २५ -२० र २५-२२ ले आफ्नो पक्षमा पार्यो ।

गण्डकी समूह ‘ए’ को उपविजेता तथा एपिएफ समूह ‘बी’ को उपाविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए ।

गण्डकीले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ । हेल्प नेपालले श्रीलंका आर्मीलाई १८-२५, २५-१४, २५-१८, २६-२४ ले हराउँदै फाइनल यात्रा तय गरेको हो । 

शुक्रबार नै सम्पन्न खेलमा नेपाल पुलिस क्लबमाथि २५-१७, १८-२५, २५-२०, २५-१९ को जित निकाल्दै त्रिभुवन आर्मी क्लबले महिलातर्फ तेस्रो स्थान हासिल गरेकको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो