चैत्र १०, २०८२ मंगलबार | ०३:१७:२०
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा

एपिएफ र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सुदर्शन रञ्जित, पोखरा

काठमाडौं । घरेलु टोली गण्डकी प्रदेशलाई ३-० को‌ सोझो सेटमा हराउँदै साविक विजेता नेपाल एपिएफ क्लब टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको खेल एपिएफले २५-१६,२५-९, २५-१७ ले  आफ्नो पक्षमा पारेको हो ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ समूह ‘ए’ को विजेता बन्यो । दुवै खेलमा पराजित गण्डकी अंकविहिन हुँदै बाहिरियो । समूह ‘ए’ बाट चार अंकका साथ नेपाल पुलिस क्लब उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ ।

एपिएफ र गण्डकी प्रतिस्पर्धा गर्दै, तस्विर सुदर्शन रञ्जित, पोखरा

पहिलो खेलमा एपिएफसँग ३-२ को सेटमा पराजित पुलिसले दोस्रो खेलमा गण्डकीलाई ३-० को सोझो सेटमा हराएको थियो ।

समूह ‘बी’बाट चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लब मिफाइनलमा पुगिसकेको छ । न्यु डायमन्ड र  हरियाणा टिम इन्डियाबीच जारी खेलपछि समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लागेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो