मंसिर १७, २०८२ बुधबार | ०१:४३:२०
अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ चाइनिज ताइपेइविरुद्ध मीना र मनमाया पहिलो रोजाईमा, गोलपोस्ट र कप्तानको जिम्मेवारी अञ्जिलालाई रसिङ्टन चम्किँदा पोखराले कर्णालीलाई दियो विशाल लक्ष्य कर्णालीविरुद्ध रसिङ्टनको शतक रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक

खराब प्रकाशका कारण गण्डकी र आर्मीबीचको खेल स्थगित

काठमाडौं । साविक विजेता गण्डकी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको टाइगर कप भलिबल प्रतियोगितामा समूह चरणको  खेल स्थगित भएको छ ।

पोखरा रंगशालाको कोर्टमा भएको पुरुषतर्फको खेल खराब प्रकाशका कारण स्थगित गरिएको हो । खेल स्थगित हुनुअघि गण्डकीले २-१ को अग्रता लिएको थियो ।

गण्डकी २५-२७,२५-२०,२५-१८ ले अगाडि रहेको अवस्थामा खेल स्थगित भएको हो । स्थगित खेल लिगको अन्तिम दिने हुने र अन्य खेल तालिका अनुसार नै हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले जनाएको छ ।

यसैगरी सोमबार नै पुरुषतर्फको खेलमा नेपाल एपिएफ क्लबले विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई २५-१९, ३३-३१, २५-१७ ले आफ्नो पक्षमा पार्यो ।

महिलातर्फ एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लबले विजयी सुरुआत गरेका छन् । एपिएफलले पुलिसलाई २५-१८, २५-१८, १९-२५, १८-२५, १५-१३ ले पराजित गर्यो । न्यु डायमन्ड त्रिभुवन आर्मी क्लबलाई  २५-२०, २५-१७, २३-२५ , २५-१५ ले स्तब्ध बनायो । 


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2