चैत्र ८, २०८२ आइतबार | ०१:३६:३२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

नेपाल आइपुगे भलिबल प्रशिक्षक हान

काठमाडौं । चीनमा हुने एसियन गेम्स तथा श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्यालेन्ज कपका लागिनेपाली टोलीलाई प्रशिक्षण दिन डच प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका छन् ।

 हान शुक्रबार काठमाडौँ आइपुगेको नेपाल भलिबल संघले जनाएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश भट्ट र ट्रेनर रुपेश विष्टले हानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गरेका थिए।

अन्तर्राष्ट्रिय भलिबल फेडेरेसनको सहयोगमा हान नेपाली पुरुष भलिबल टोलीलाई प्रशिक्षण गराउन आएका हुन् । हानले यसअघि सन् २०१९ मा पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका थिए । हानले पछिल्लो पटक बोत्वानाको टोली हेरेका थिए ।

एसियाली खेलकुद सेप्टेम्बर २३ देखि अक्टोर ८ सम्म हुँदैछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो