चैत्र १३, २०८२ शुक्रबार | ००:१९:४७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

कभर्डहलकाे स्तरोन्नति हुनुपर्यो: मन्त्री लिम्बु

फाइल फोटो

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले  त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल २/३ महिनामा स्तरोन्नति हुनुपर्ने बताएका छन् ।

मन्त्री लिम्बुले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको समापन समारोहमा कभर्ड हलको स्तरोन्नति हुनपर्ने बताएका हुन् ।

‘आवाज बुझिदैन । आवज बुझिने गराउनु पर्यो । एसी हाल्नुपर्यो । यस्तो पाराले हुदैन । यो राम्रो देखिएन । २/ ३ महिनामा यसको स्तरोन्नति हुनुपर्यो । त्यसका लागि मन्त्रालयले गर्नुपर्छ भन्नु होला,’ मन्त्री लिम्बुले भने,‘ यो प्रतियोगितालाई संसार भरीबाट हेरिएको छ । प्रतियोगिता राम्रो भएको छ । खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । म भलिबल संघ र राखेपसँग आग्रह गर्छु । खेलाडीले अझै कसरी राम्रो गर्न सक्छन्, त्यसमा विचार गरौं र सबै जना मिलेर अगाडि बढौं ।’

प्रतियोगिताको फाइनलमा भारत र काजकिस्तान भिड्दैछन् । अघिल्ला दुई संस्कणको विजेता नेपालले भने यस पटक उज्वेकिस्तानलाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो