चैत्र १८, २०८२ बुधबार | ००:०८:०३
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

प्रतिभा र मान बहादुर सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं, (खेलाडी)-  राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल  च्याम्पियनसिपमा प्रतिभा माली र मान बहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

च्याम्पियनसिपको फाइनलमा महिलातर्फ न्यु डायमण्ड र त्रिभुवन आर्मीले उपाधी जित्दा यी दुई खेलाडीको प्रमुख योगदान थियो । दुबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । 

फाइनलमा न्यु डायमण्डले साविक विजेता एपिएफ र आर्मीले पनि साविक विजेता हेल्प नेपाल विरुद्ध जित निकालेको थियो । 

च्याम्पियनसिपको महिला र पुरुषमा व्यतिगत विधातर्फ उत्कृष्ट सर्भर आर्मीकी संगम महतो र  आर्मीका दुर्गा खड्का भए । 

लिब्रो न्यु डायमण्डकी सलिना श्रेष्ठ र एपिएफका विनोद चन्द, ब्लकर आर्मीका हरि अधिकारी र एपिएफकी सरस्वती चौधरी, स्पाइकर हेल्प नेपालका विनित कुमार र आर्मीकी शान्ति थारु चुनिए । 

यस्तै सेटर न्यु डायमण्डकीअरुणा शाही र पुलिसका इम राना तथा महिलाका उत्कृष्ट प्रशिक्षक कुमार राई र पुरुषामा आर्मीका जगत सिह चुनिए । 

व्यतिगत विधातर्फका विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो