चैत्र १६, २०८२ सोमबार | २०:०४:३०
फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित

न्यु डायमन्डको सुखद सुरुआत

फाइल फोटो

काठमाडौं ।  न्यु डायमन्ड युथ स्पोर्टस क्लबले छैटौं संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

न्यु डायमन्डले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न उद्घाटन खेलामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को साझो सेटमा पराजित गरेको हो ।

न्यु डाउमन्डले  खेल २५-२०, २५-१४ र २५-१० ले आफ्नो पक्षमा पारेको हो ।

शनिबार नै हुने दोस्रो खेलमा साबिक विजेता नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा साबिक विजेता नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबको सहभागिता छ ।

यसअघि गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लबले पनि सहभागिता जनाउने भनिए पनि अन्तिम समयमा आएर उनीहरुले नाम फिर्ता लिएका थिए ।

राउन्ड रोबिन पद्धतीमा सञ्चालन हुने प्रतियोगिमा शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

प्रतियोगिताको विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो