चैत्र १२, २०८२ बिहीबार | २३:२५:५२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अन्तरकलेज बास्केटबल: जेभियर र हेराल्डको दोहोरो जित

काठमाडौं। जेभियर र हेराल्ड इन्टनरनेसनल कलेजले हिसान सेन्ट्रल अन्तरकलेज बास्केटबल च्याम्पियनसिपको पहिलो दिनमै दोहोरो जित निकालेका छन्।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा जेभियरले ऋत एकेडेमीलाई ५८-३५ ले पराजित गर्यो। जेभियरको जितमा प्रीतम थिङले १० अंक जोडे।

जेभियरले दोस्रो खेलमा काठमाडौं वरर्ल्ड स्कुललाई ५४-१३ ले हरायो । यो खेलमा भने असीम थापाले सर्वाधिक १५ अंक दिलाए ।

समूह ‘सी’ को हेराल्डले पहिलो खेलमा काठमाडौं भ्याली कलेजलाई ५३-२८ तथा दोस्रो खेलमा जया मल्टिपल कलेजलाई ४२-१५ ले हरायो ।

अर्को खेलमा टाइम्स इन्टरनेसनल कलेजले ऋत एकेडेमीलाई ४३-११ र डिएभीले हिमालयन कलेज ३८-१० ले पराजित गरे। ग्रिनफिल्ड कलेजले काठमाडौं भ्याली कलेजलाई ४५-३१ ले हराउँदा वर्नहार्ट कलेजले हिमालयन कलेजमाथि ५१-१७ को जित निकाल्यो।

आगामी बुधबारसम्म चल्ने प्रतियोगितामा उपत्यकाका १६ वटा कलेजको सहभागिता छ। 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो